१६ फाल्गुन २०८१, शुक्रबार
नेमकिपाको आठौँ महाधिवेशन आजदेखि सुरु हुँदै
भक्तपुर । आजदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन सुरु हुँदैछ । महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ । नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले नेमकिपाको...