कार दुर्घटनामा एकको मृत्यु, एक गम्भीर
दाङ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा१६च ७६४३ नम्बरको कार लमही नगरपालिका-९ भन्ज्याङको भिरबाट खस्दा गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-६ का ४५...