औपचारिक कार्यक्रम सकिए पनि एमालेको सङ्कल्प र योजना जारी छ : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सङ्कल्प यात्राको औपचारिक कार्यक्रम सकिए पनि एमालेको सङ्कल्प र योजना जारी नै रहेको बताएका छन् । झुलाघाट चिवाभञ्ज्याङ यात्रा समापनपछि उनले जनताका...