ओलीले भने-संसद्का कर्मचारीको माग वार्ताबाट छिटो समाधान गरौँ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले संघीय संसद सचिवालयका...