मुलुक निराशाबाट आशावादी यात्रामा छ : अर्थमन्त्री पौडेल
काठमाडौँ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेपछि मुलुक निराशाबाट आशावादी यात्रामा अघि बढेको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको ७१औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले ४६...