नेपालका १० बैंकको ऋण पोर्टफोलियो मूल्याङ्कन गर्न ५ अन्तर्राष्ट्रिय लेखापरीक्षक ‘सर्टलिस्ट’मा
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा शर्तअनुसार नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक ‘सर्टलिस्ट’मा परेका छन् । नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षक प्रारम्भिक...