काँग्रेसद्वारा सांगठनिक काममा खट्ने गरी १०० दिने अभियानको घोषणा
काठमाडौँ। नेपाली काँग्रेसले विशुद्ध पार्टीको सांगठनिक कामका परिचालित हुने गरी सय दिने अभियानको घोषणा गरेको छ । केन्द्रीय नेतालाई १०० दिनसम्म तोकिएको जिल्लामा संगठनमा खट्ने गरी केन्द्रले कार्यादेश तयार गरेको...