११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
काठमाडौँ । चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाएको छ । तीन जनालाई भने धरौटीमा रिहा गर्न अदालतले...