पर्यटन मन्त्रालयलाले भन्यो-हवाई भाडा धेरै लिएको भेटिए उजुरी दिनु
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा भाडा धेरै लिएको भएमा उजुरी गर्न भनेको छ । पछिल्लो समय हवाई भाड महँगो भएको भनेर विरोध भइरहेका...