आज गुरु नानकको जन्मजयन्ती मनाइँदै
काठमाडौँ। शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज मनाइँदैछ । कार्तिक शुक्ल पूर्णिमाका दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी उनको जन्मजयन्ती मनाइन्छ...