प्रतिनिधि सभा बैठकको शून्य समय : ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’को महसुल उठाउनै पर्छ
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले उद्योगी तथा व्यवसायीले विद्युत् भार ‘लोडसेडिङ’को समयमा ‘डेडिकेटेड’ र...