गण्डकीका मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको आकस्मिक बैठक
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दलको आकस्मिक बैठक बोलाएका छन् । नदीपुरस्थित दलको कार्यालयमा बस्ने बैठकमा पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमबारे सांसदहरूलाई ब्रिफिङ गर्नेछन् । सांसदहरूको राय लिन र...