पदक ठूलो होइन‚ खेल्न अरूलाई पनि प्रेरित गर्नुस् : बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पदक जित्नु ठूलो कुरा नभई अरूलाई पनि आफूसँगै खेल खेल्ने बनाउनु ठूलो कुरा रहेको बताएका छन्। मेयर बालेनले काठमाडौँको दशरथ रङ्गशालामा बताएका...