बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन
काठमाडौँ । सरकारले ललितपुरको बालकुमारी घटनाको छानबिनका लागि उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको...