विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’ छन् : सूर्य थापा
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले सहकारी ठगीमा विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’ रहेको बताएका छन् । प्रतिनिधिसभाको...