प्रधानमन्त्री कप : रिजन ढकालको उत्कृष्ट बलिङसँगै कर्णाली ७८ रनमा अल आउट
काठमाडौँ । रिजन ढकालको उत्कृष्ट बलिङमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ७८ रनमा अल आउट गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ...