सबै मन्त्रीहरूलाई हटाउने तयारी, आजै नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्री फिर्ता बोलाउने भएका छन् । आज बिहान बसेको माओवादीको पदाधिकारी बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका हुन् ।...