‘विप्लव’ नेतृत्वको नेकपाद्वारा एमसीसीविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९-२३ गतेसम्मको सङ्घर्षको कार्यक्रम घोषणा गरेको एक...