गैरआवासीय नेपालीलाई नागरिकता वितरण आजदेखि
काठमाडौँ । सरकारले आजदेखि गैरआवासीय नेपालीहरूलाई नागरिकता वितरण गर्दैछ । नागरिकता वितरणको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ७ बजे नागरिकता वितरण...