डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा लाइन काटिएका उद्योगमा बिजुली जोडियो
काठमाडौँ । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटिएका २३ वटा उद्योगको बिजुली शुक्रबार मध्यरातमा जोडिदिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार शुक्रबार मध्यरातसम्म सबै उद्योगमा...