अर्घाखाँचीको सिमल पानीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशका विभिन्न भू–भागमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको सिमल पानी मापन...