गगन थापाको व्यंग्यात्मक टिप्पणी : ‘पाँचपटक प्रधानमन्त्री भइसकेकालाई छैटौँ पटक बन्न नपाएको असन्तुष्टि छ’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टी तथा राजनीतिमा जिम्मेवारी र पदलाई लिएर देखिने असन्तुष्टिप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले पाँचपटक प्रधानमन्त्री भइसकेको व्यक्ति छैटौँ...