‘जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैन’: पम्फा भुसाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टि जनाएकी छिन् । पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा...