प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित
काठमाडौँ । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थल खुल्न सकेको छैन। विराटनगर विमानस्थलकाले सोमबार बिहानबाट मौसम अनुकूल नहुँदा विमानस्थल खुल्न नसकेको जानकारी दिएको छ । आज बिहानैबाट हुस्सु लाग्दा हवाई यातायात...