‘भारतले दूतावासमार्फत सिधै २० करोडका योजनाहरू बाँड्ने सम्झौता हुनु लज्जाजनक’
काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतले दूतावासमार्फत सिधै २० करोडका योजनाहरू नेपालमा बाँड्न सक्ने गरी भएको सम्झौतामा आपत्ति जनाएका छन् । बिहीबार नेपाल-भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको सातौँ बैठकमा...