राप्रपाका प्रतिनिधि सभा उम्मेदवार काँग्रेसमा प्रवेश
काठमाडौँ । पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार नै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा...