‘प्रचण्ड’ले भने : ‘अन्योलता हट्यो, देश अब निर्वाचन तयारीतिर गयो’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अन्योलता हटेको दाबी गरेका छन्। उद्योग वाणिज्य संघले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै संयोजक ‘प्रचण्ड’ले देश अब निर्वाचन तयारीतिर...