आज जेनजेड सहिद दिवस: सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म
काठमाडौँ । एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ । हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकांक्षा बोकेका हजारौँ युवा सडकमा...