बगाएर लग्यो सपना, छोडेर गयो आँसु: ‘बाढी त गयो तर हामीलाई जिउँदै मारेर गयो’
काठमाडौँ । भदौ १० गते, बुधवार बिहानको मिर्मिरे । रसुवाका पहाडहरू अझै निदाइरहेका थिए । तर तिब्बत सीमावर्ती क्षेत्रमा परेको मुसलधारे वर्षा र पहिरोले थुनिएको भोटेकोशी अचानक बाँध फुटेझैँ काल...