२० फाल्गुन २०७८, शुक्रबार
एमसीसीविरुद्ध आन्दोलनमा उत्रिए ८ राजनीतिक दल
काठमाडौँ । एमसीसी सम्झौताविरुद्ध ८ राजनीतिक दलले शुक्रबार राजधानीमा विरोध कार्यक्रम आयोजना गरेका छन् । खुला मञ्चमा विरोध सभा आयोजना गर्न अघि वामपन्थी दलहरुले विरोध र्यालीको आयोजनासमेत गरेका छन् ।...