नागरिकलाई बिमाको दायरामा ल्याउनु आवश्यक छ : मुख्यमन्त्री भट्ट
गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको सङ्घीय स्वरूप अनुसार आम नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । बिमा समितिको आयोजनामा बिहीबार...