‘५ वर्षमा मैले गरेको भौतिक विकासले मतदाताको मन जितेको छु’ : प्रकाशमान
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विगत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको बताएका छन्। काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार...