शेखर कोइरालाको आरोप-प्रदेश बलियो बनाउन देउवाजी पनि लाग्नु भएन
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश संरचनालाई बलियो बनाउन पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पनि नलागेको आरोप लगाएका छन् । “प्रदेश बलियो बनाउन ओली सरकार मात्र...