२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभु साह नयाँ पार्टी खोल्ने तयारीमा

अ+ अ-

काठमाडौँ । स्वतन्त्र उम्मेदवारी दिएर रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चुनाव जितेका नेता प्रभु साह नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिकट वितरणमा असन्तुष्टि जनाउँदै साहले पार्टीबाट विद्रोह गरेर रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका दिए ।

यद्यपि प्रभु साहलाई माओवादी केन्द्रसहित सत्ता गठबन्धनले चुनावमा सघाएको थियो । माओवादीबाट उम्मेदवारी दिएका रवीन्द्र पट्टेललाई रौतहट २ मा ब्याक भएर साहलाई समर्थन गर्न माओवादीले निर्देशन दिएको थियो । तर, पट्टेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि उनी माओवादीको कारबाहीमा परेका थिए ।

यस्तै साहकै समूहबाट रौतहट २ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका किरणकुमार साह निर्वाचित भएका छन् । निर्वाचित भइसकेपछि साहले काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिई सर्लाही ४ बाट निर्वाचित अमरेशकुमार सिंहलाई समेत जोड्न खोजेका छन् । नयाँ पार्टी निर्माणका प्रभुले सिंहसमेतलाई सहभागी गराउन खोजेको उनी निकट एक नेताले बताए ।

उनी निकट ती नेताले भने, ‘प्रभुजी नयाँ दल खोल्ने अभियानमा जुट्नु भएको छ । कम्युनिस्ट दल खोल्नुहुन्छ कि गैर कम्युनिस्ट भन्न सकिँदैन । तर उहाँ अब नयाँ दल खोल्नेमा करिब करिब निष्कर्षमा पुग्नु भएको छ ।’