एमाले आयोजक कमिटी बैठक ११ बजे बस्दै, नेपाल समूहका ११ नेता बाहेक सबै केन्द्रीय सदस्यलाई बोलाइयो
काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बोलाइएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूलाई बैठकमा...