माधव नेपालसँगको भेटपछि प्रचण्ड बालुवाटारमा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्। आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटे लगत्तै प्रचण्ड देउवालाई भेट्न बालुवाटार...