२० फाल्गुन २०७८, शुक्रबार
आत्मरक्षाका लागि महिला सबल हुनुपर्ने : प्रदेश प्रमुख शेरचन
कपिलवस्तु । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महिलाले आफ्नो रक्षाका लागि सामान्य सैन्य तालिम लिनुपर्नेमा जोड दिएका छन् । उनले आत्मरक्षाका लागि महिला सबल हुनुपर्ने आवश्यकता औँल्याए । राष्ट्रिय मानवअधिकार...