त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा.सन्तकुमार दास
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको उपनिर्देशकको जिम्मेवारी डा.सन्तकुमार दासलाई दिइएको छ । शिक्षण अस्पतालमा कोभिड युनिट इन्चार्जको जिम्मेवारी सम्हालिरहेका डा. दासलाई सोमबार उपनिर्देशकको पनि जिम्मेवारी दिइएको हो । डा. दासले...