स्वास्थ्य सचिवका लागि १२ औँ तहका तीन प्रमुख विशेषज्ञको नाम सिफारिस
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा पठाइने भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा...