शिक्षा मन्त्रालयको काम वर्क फ्रम होम र आलोपालो प्रणालीमा
काठमाडौँ । निषेधाज्ञामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वर्क फ्रम होम र आलोपालो प्रणालीमा काम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले आजदेखि सुरु भएको निषेधआज्ञाको समयमा आलोपालो प्रणालीमा गर्ने, घरबाटै...