कंगोमा इबोला संक्रमण घट्दो क्रममा, उच्च जोखिम भने कायमै रहेको चेतावनी
काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा पछिल्लो समय इबोला भाइरसको संक्रमण दरमा केही कमी देखिए पनि महामारी उत्कर्षमा पुगेर नियन्त्रणतर्फ गइसकेको निष्कर्ष निकाल्न अझै हतार हुने स्वास्थ्य अधिकारीहरूले चेतावनी...