२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूली अस्पतालमा ११ स्वास्थ्यकर्मीसहित १४ कर्मचारीको माग

अ+ अ-

काठमाडौँ । नुवाकोटको त्रिशूली अस्पतालले कार्यालय सहयोगीसहित १४ जना कर्मचारीको माग गरेको छ ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार करार सेवा अवधिका लागि ३ जना कार्यालय सहयोगी र ११ जना स्वास्थ्यकर्मीको माग गरिएको हो ।

पाँच जना मेडक अधिकृत, ५ जना स्टाफ नर्स एक जना एनेस्थेसिया र ३ जना कार्यालय सहयोगीको माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र त्रिशूली अस्पतालको प्रशासन शाखामा दरखास्त पेस गर्न सूचनामा भनिएको छ ।

कार्यालय सहयोगीको योग्यता कक्षा ८ पास वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने छ ।

No photo description available.