अस्पताल र ल्याबलाई तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । सरकारले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै उपचारका लागि तयारी अवस्थामा राख्न अस्पतालहरूलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले सङ्घीय...