शहरी विकासका कर्मचारीलाई साढे ३७ लाख घुस दिने खतिवडालाई भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस दिने व्यक्तिलाई भ्रष्टाचारको मुद्दा दायर गरेको छ । शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय इलामका तत्कालीन प्रमुख सुवास बस्नेतलाई ३७ लाख...