३८ पदका लागि १६५ जना प्रतिस्पर्धामा (अन्तिम नामावली)
काठमाडौँ । नेपाल पत्रकार महासंघको चुनावी प्रतिस्पर्धामा एक सय ६५ जनाकाे उम्मेदवारी परेकाे छ । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार ३८ पदका लागि १६५ जनाको उम्मेदवारी परेको...