सर्वोच्चमा प्रचण्डको लिखित जवाफ पेश – ‘मेरो अभिव्यक्तिले अदालतको अवहेलना हुनै सक्दैन’ (जवाफसहित)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट परेपछि...