थारु संगठन र सरकारी वार्ता टोलीबीच पहिलो चरणको वार्ता सम्पन्न
काठमाडौँ । आन्दोलनरत विभिन्न थारु संगठन र सरकारबीच मंगलबार पहिलो चरणको वार्ता भएको छ । विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहटर थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन...