आगामी तीन दिनको मौसम पुर्वानुमान : केही स्थानमा हिमापातको सम्भावना
काठमाडौँ । मौसम पुर्वानुमान माहाशाखाले आगामी तीन दिनको मौसम सम्बन्धि जानकारी प्रस्तुत गरेको छ । आज (शुक्रबार) देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा...