मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छापा
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । नयाँ कर्मचारी भर्ना सम्बन्धी उजुरी पछि आयोगले विश्वविद्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।...