प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापा बीच भेटबार्ता
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटबार्ता भएको छ । आज सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटघाट भएको सर्वोच्च अदालतस्थित स्रोतले जानकारी दिएको...